साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना - Nepal Japan

आम जनताको हित विपरीत काम गरेको भन्दै सरकारले नै सरकारी स्वामित्वको निकायलाई आर्थिक जरिवाना गरेको छ ।