सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन असोज २२ र २३ गते विराटनगरमा

काठमाडौ । संघीयता कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक तथा नीतिगत समस्या समाधान गर्दै प्रदेशहरूका साझा एजेन्डा तय गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन विराटनगरमा हुने भएको छ। कोसी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलनका लागि आवश्यक नीतिगत तथा व्यवस्थापकीय तयारी तीव्र पारिएको प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारका साझा समस्या […]