बसले ठक्कर दिँदा कार सुनकोशीमा खस्यो, खोजी कार्य जारी

RajdhaniDaily.com | सिन्धुली । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं.२ नवलपुरमा बसको ठक्करबाट एक कार सुनकोशी नदीमा खसेको छ । सोमबार दिउँसो सडक छेउमा -