आइस एजेन्टद्वारा दुई अमेरिकी नागरिक कुटपिट र गिरफ्तार भएपछि टेक्सासमा आक्रोश

अमेरिकाको टेक्सासस्थित अलामो शहरमा दुई जना १७ वर्षीय अमेरिकी नागरिकलाई अमेरिकी आइसका एजेन्टहरूले कुटपिट गरी आठ घण्टासम्म नियन्त्रणमा लिएका छन्। पीडित युवाहरू म्यारिन कर्प्सको भर्ना केन्द्र जाँदै गर्दा बाटोमा भइरहेको अध्यागमन छापाको भिडियो खिच्न रोकिँदा यो घटना घटेको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एजेन्टहरूले गाडीको ढोका खोलेर युवालाई तानेर भुइँमा पछारेको र एक एजेन्टले […]