काठमाडौँ। अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूह, राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा गरेको छ। मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृतहरूको सरुवा गरेको हो। सरुवा हुनेमा २७ जना उपसचिव, १७ जना निर्देशक, २४ जना प्रमुख कर अधिकृत, १३ जना प्रमुख भन्सार अधिकृत र चार […]