बूढीगण्डकी बाढीप्रति जय नेपाल पार्टीद्वारा दुःख व्यक्त

RajdhaniDaily.com | काठमाडौं । गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिप्रति जय नेपाल पार्टीले दुःख व्यक्त गरेको छ। -