काठमाडौँ । नेपाली कांग्रेसका नेता डीबी सुनारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि सरकारको पूर्वतयारी कमजोर देखिएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता सुनारले भ्रमणको तयारीलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरू आइरहेको उल्लेख गरेका हुन् । प्रम बालेनको भारत भ्रमणमा रेल, कनेक्टिभिटी र तल्लो अरुणजस्ता ठूला परियोजनामा सम्झौता भए पनि दुई तिहाइ नजिकको […]