कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

२१ कात्तिक, काठमाडौं। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा शुरू भएको छ। बैठकमा सांसदहरूका स्वकीय सचिव कटौती सम्बन्धी सरकारको निर्णयबारे छलफल हुँदैछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा समेत उपस्थित छन्। सरकारले संघीय …