विप्लव–जनार्दन–घनश्याम सहकार्य गर्न तयार, संयुक्त विज्ञप्ति आउँदै

२१ कात्तिक, काठमाडौं। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, माओवादी केन्द्र परित्याग गरेका जनार्दन शर्मा र एकीकृत समाजवादी महासचिव घनश्याम भूसालले राजनीतिक सहकार्य गर्ने भएका छन्। शुक्रबार बिहान भएको भेटपछि तीन नेता मुलुकको राजनीतिक अन्योललाई सम्बोधन …