भूकम्पमा उद्धारका लागि आएको अमेरिकी हेलिकप्टरमा ज्यान गुमाएका सैनिकप्रति छाउनीमा श्रद्धाञ्जली

२०७२ सालको भूकम्पमा उद्धारका लागि आएको अमेरिकी हेलिकप्टरमा ज्यान गुमाएका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।