चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा गर्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ। राष्ट्र‚ राष्ट्रियता‚ धर्म‚ संस्कृति र नागरिक बचाउ महाअभियानले आज (सोमबार) यहाँको चौबीसकोठीमा सडकमै सभा गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो। महाअभियानको सडक सभाअन्तर्गत केन्द्रीय संयोजक दुर्गा प्रसाईंले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। चौबीसकोठीमा सडकमै गाडी रोकेर सभा गर्न […]