चुनीखेलमा लागेको आगो ३ घण्टापछि नियन्त्रणमा, ७ जनाको उद्धार

२१ माघ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-१३ चुनीखेलमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । राति ११ बजे सुरु भएको आगलागी सुरक्षाकर्मीले ३ घण्टा लगाएर नियन्त्रणमा लिएको हो । बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको …