परम्परागत बाजाका २३५ गुरुलाई काठमाडौँ महानगरको सम्मान

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुलाई जनही ३० हजार रुपैयाँसहित सम्मान गरेको छ। ३१औँ महानगर दिवस २०८२ का अवसरमा आज (आइतबार) राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उपप्रमुख सुनीता डंगोल, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत, समितिका सदस्यहरु, कार्यपालिकाअन्तर्गतका समितिका संयोजकहरुले सम्मान गरे। सम्मानित हुने गृरुमा ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस भएका […]