ठमेलको वाल्डो क्यासिनोमा इभेन्ट- तीन पत्तीमा ठगी गर्न प्रयोग गरियो लेन्स र म्याग्नेटिक तास

‘लेन्स प्रयोग गर्दागर्दा उनीहरूको आँखा वरिपरि डार्क सर्कल भइसकेको थियो। उनीहरूले त्यो प्रयोग गर्दा आँखा पनि दुख्ने रहेछ। त्यसैले एक व्यक्तिले धेरैमा दुई घण्टासम्म खेल्ने र पछि रोटेसन गर्ने रहेछन्,’ एसपी भट्टराईले भने।