बालेनबारे राजेन्द्र महतो भन्छन् : जनताले मत दिए भने प्रधानमन्त्री बन्लान्

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साह मिल्नु कुनै अनौठो नभएको बताएका छन् । सोमबार निर्वाचन आयोगमा समानुतिकको बन्दसूची बुझाएर निस्किने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफूहरूको पार्टीबाट जेन-जीहरूलाई पनि उम्मेदवार बनाउने बताउँदै बालेन र रविको मिलनलाई सामान्य भने । ‘बालेन र […]