शनिबार पोखरामा ‘बुकहिल बुकान्जा’ : सात सेसनमा दर्जनभन्दा बढी लेखक-चिन्तकबीच बहस
२५ पुस, काठमाडौं । पर्यटकीय नगरी पोखरामा शनिबार (२६ पुस) विशेष साहित्यिक उत्सव ‘बुकहिल बुकान्जा’ आयोजना हुने भएको छ ।
बुकहिल पब्लिकेशन र र्यान्डम रिडर्स सोसाइटी पोखराको सहकार्यमा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा एकदिने साहित्यिक मेला …