काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी टुंग्याउन संसदीय बोर्डको बैठक जारी राखेका छन्। थापा नेतृत्वको संसदीय बोर्ड सोमबार रातिसम्म बसिरहेको छ। बोर्डले केही निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएको बताइएको छ। जसअनुसार सुनसरी क्षेत्र नम्बर ३ मा देउवा समूहका विजयकुमार गच्छदारको उम्मेदवारी पक्का भएको छ। गच्छदार २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेकी भगवती चौधरीसँग पराजित […]