‘साइलेन्ट किलर’ निमोनियाको उच्च जोखिममा ज्येष्ठ नागरिक

रोगप्रतिरोधी क्षमता कम हुने, विभिन्न दीर्घरोगका कारण कीटाणुले छिटै आक्रमण गर्ने भएकाले निमोनिया संक्रमणको उच्च जोखिममा हुन्छन्, ज्येष्ठ नागरिक। चिकित्सकहरूका अनुसार पाँच वर्षमुनिका बालबालिका र ६५ वर्षदेखि माथिका व्यक्तिहरूमा निमोनिया हुने र मृत्यु हुने जोखिम बढी हुन्छ। चिसो मौसममा यो संक्रमणको जोखिम उच्च हुन्छ। ज्येष्ठ नागरिकमा सामान्य रुघाखोकी पनि छिटै जटिल निमोनियामा परिणत हुन सक्ने […]