Use App
Read now
(current)
Download
shilapatra.com
2 घण्टा पहिले
खैरो हेरोइनसहित सिन्धुलीबाट एक पक्राउ
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान बसपार्कबाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोरङ सुन्दरहरैंचा नगरपालिका–५ बस्ने २५ वर्षीय संगम आचार्यलाई आइतबार बिहान पक्राउ गरेको हो ।
पूर्ण विवरण