काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा जनसम्पर्क तथा घण्टी अभियान सुरु गरेँको छ। अभियान शनिबार बिहान पशुपतिनाथबाट सुरु भई उपत्यकाका विभिन्न स्थान हुँदै साँझ बनस्थली चोकस्थित केन्द्रीय कार्यालय (घण्टी घर) मा समापन हुनेछ।आज दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा र्यालीसहित अभियान सञ्चालन गरिएको छ। कार्यक्रममा पार्टी सभापति रवि लामिछाने […]