राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले दिए पदबाट राजीनामा

१६ चैत, काठमाडौं । वरिष्ठ पत्रकार धमेन्द्र झाले राष्ट्रिय समाचार समिति(रासस)को कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका छन् । कार्यकारी अध्यक्ष झाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनालाई आफ्नो राजीनामापत्र बुझाएका हुन् । राजीनामा …