‘मिडियाको दायरा खुम्च्याउनु लोकतन्त्रमाथि नै प्रहार हो’
१९ चैत, काठमाडौं । सरकारले सार्वजनिक निकायका विज्ञापन सरकारी मिडियामा मात्र प्रकाशन प्रसारण गर्न पाउने निर्णय गरेको छ । यो निर्णयका कारण देशभर सञ्चालित रेडियोहरू धरासायी बन्ने चिन्ता व्यक्त भएको छ ।
यसै सन्दर्भमा सामुदायिक रेडियो …