साना दलमा खुम्चिएपछि पनि कांग्रेस र एमालेमा झन् बबण्डर : के विग्रहमै पुग्दै छन् ?
विशेषपक्ष महाधिवेशनको कार्यतालिका ल्याएर अगाडि बढेको छ । आगामी १६ देखि १९ असोजसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका विशेषपक्षले ल्याएको छ । अर्को पक्षसँग पनि वार्ता गर्ने तयारीमा विशेषपक्ष छ ।