एनएमबि लघुवित्तको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा यहि चैत २५ गते पोखरामा सम्पन भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कृष्ण दत्त भट्टराईले पेश गरेको आ.व. २०८१–०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको थियो । सभामा आफ्नो भनाइ राख्दै संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत सजल खड्काले लघुवित्तका लागि विगतका […]