भक्तपुर। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको बताएका छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षणका क्रममा उनले फागुन २१ मा सरकारले निष्पक्ष निर्वाचन गराउने बताए। उनले निर्वाचनको वातावरण बनाउन सरोकार भएकाहरूलाई संवादमा आउन आग्रह गरे। उनले भने, “निर्धारित मितिमै निर्वाचन गर्न दलहरूले संवादमार्फत साथ र सहयोग गर्न आवश्यक छ। त्यसका लागि सरकारले […]