वार्ताका क्रममा अपमानजनक व्यवहार भएको भन्दै निजी स्वास्थ्य संस्थाको आपत्ति

काठमाडौं– निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले नर्सहरूको तलब स्केल सम्बन्धी आन्दोलनका विषयमा भइरहेको औपचारिक वार्ताका क्रममा आफुहरुमाथी अपमानजनक व्यवहार भएको बताएका छन् ।  एशोसिएन अफ मेडिकल एन्ड डेन्टल कलेज नेपाल  र एसोसिएसन अफ प्राइभेट हस्पिटल्स इन नेपाल (अफिन) ले संयुक्त विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयको आयोजनामा कार्यदलस्तरको वार्ताका क्रममा आन्दोलनरत पक्षबाट माफि लेखिएका प्लेकार्ड देखाउने, अपमानजनक शब्द प्रयोग […]