काठमाडौंका प्रहरी कार्यालय तोडफोड, आगजनी र लुटपाटमा संलग्न १५ जना पक्राउ [नामसहित]

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा २५ भदौमा काठमाडौं उपत्यकाअन्तर्गतका प्रहरी कार्यालय तोडफोड, आगजनी, चोरी तथा लुटपाटमा संलग्न रहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी कार्यालयहरूमा भएको तोडफोड, आगजनी, चोरी तथा लुटपाटमा संलग्न रहेकाहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा महोत्तरीका २५ वर्षीय सुजन वाइबा, दोलखाका २४ वर्षीय युवराज भण्डारी, कञ्चनपुरका २५ […]