काठमाडौँ । नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमण भन्नेबित्तिकै विगतमा एउटा निश्चित ढाँचा दोहोरिने गर्थ्यो- परम्परागत कूटनीतिक औपचारिकता, पुराना राजनीतिक असमझदारीका चर्चा र अनुदान वा सहायताको अपेक्षा। तर, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणले त्यो स्थापित मानकलाई भत्काउँदै द्विपक्षीय सम्बन्धलाई व्यावहारिक आर्थिक साझेदारीतर्फ मोड्ने संकेत गरेको छ। यसपटकको भ्रमण पुराना विवादको सूचीमा अल्झिनुभन्दा आर्थिक सहकार्य, […]