कुनैपनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरेकाे अर्थमन्त्री खनालकाे दावी

काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले कुनैपनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको दावी गर्नुभएको छ। काठमाडौंमा शनिबार आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । अर्थ मन्त्रालयले कुनै पनि विषय सुन्ने, छलफल गर्ने र निर्णय गर्ने कार्यान्वयनमा तत्काल लगिहाल्ने प्रणालीको विकास गरेको अर्थमन्त्री खनालको जिकिर थियो। उहाँले जेनजी आन्दोलनको मर्मअनुसार आफूले […]