काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले अर्थतन्त्रमा दीर्घकाल र अल्पकालमा प्रभाव पार्ने केही नीतिगत तथा कार्यक्रम अगाडि सार्दै गएको छ । केही दिनअघि मात्रै आन्तरिक राजस्व विभागले करदाता कार्यालयहरूमा परिपत्र जारी गर्दै ठूला करदाताबीच अब जोखिमको आधारमा मात्रै पूर्ण कर परीक्षण गर्ने निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंक अन्तर्गत केन्द्रीय अनुसन्धान इकाइले वर्षेनि शङ्कास्पद कारोबारको […]