ओलीले अन्तरिम सरकारबारे सर्वोच्चमा गरेको दाबी कति सत्य ?

१५ मंसिर, काठमाडौं ।  तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई साताअघि सर्वोच्च अदालतमा एउटा जवाफ पठाए । त्यसमा उनले राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सिफारिसबिना नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर संविधानको …