ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ

धनगढी । कैलालीमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। भजनी नगरपालिका–३ ठेकीपुरचोकमा बिहीबार भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउद छन्। उनीहरूले इलाका प्रहरी कार्यालय […]