विपद्को बेला राज्यले अभिभावकत्व निर्वाह गर्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवाको विनाशकारी बाढीपछि देश विपत्तिमा परेकाले राज्यले नागरिकको अभिभावकत्व निर्वाह गर्नुपर्ने बताएका छन्।