‘युरोप टूर’ मा निस्किए खेम सेन्चुरी, कहिले-कहाँ दिँदैछन् प्रस्तुति ?

काठमाडौं । गायक तथा संगीतकार खेम सेन्चुरी झन्डै १ महिना लामो ‘युरोप टूर’ मा निस्किएका छन् । शुक्रबार बेलुका मोडल ओबी रायमाझीसहित उनी त्यता उडे । ‘रमाइलो युरोप टूर’ नाम दिइएको उक्त कार्यक्रम २० डिसेम्बरमा पोर्चुगलको …