विना प्रतिस्पर्धा दर्जनौं कार्यकर्तालाई नियुक्तिपत्र बाँडेर अवकाशमा जाँदै नेवानि अध्यक्ष अधिकारी

२ कात्तिक, काठमाडौं । ११ कात्तिकदेखि कार्यकाल सकिन लागेका नेपाल वायुसेवा निगम (नेवानि) अध्यक्ष युवराज अधिकारीले करारमा भर्ना गरेका ४५ जना आफन्त र पार्टी कार्यकर्तालाई आफू अवकाश भएपछि हाजिर हुने गरी नियुक्तिपत्र दिएका छन् । नेवानिले …