सार्वजनिक सेवा प्रवाहमा नेपाल विद्युत् प्राधिकरणको भूमिका, चुनौती र आगामी कार्यदिशा

सरकार तथा सरकारअन्तर्गतका निकायहरूले जनहित, जनकल्याण र नागरिकको अधिकार सुनिश्चित गर्न प्रवाह गर्ने समग्र सेवाको एकीकृत स्वरूपलाई सार्वजनिक सेवा भनिन्छ। परम्परागत रूपमा सार्वजनिक सेवा राज्यको दायित्व मानिए पनि आधुनिक शासनमा निजी क्षेत्र, नागरिक समाज तथा अन्य गैरसरकारी क्षेत्रसमेत सार्वजनिक सेवा प्रवाहका सहयात्री बनेका छन्। राज्यले नागरिकको आवश्यकता, अधिकार र जनहित सम्बोधन गर्न सार्वजनिक निकायमार्फत प्रदान […]