अमेरिकामा ‘अँध्यारा दिनहरू’ चलिरहेको पूर्व राष्ट्रपति बाइडेनको भनाइ

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनले अमेरिकामा ‘अँध्यारा दिनहरू’ चलिरहेको बताएका छन्। तर, उनले अमेरिकीहरूलाई निराश नहुन र आशावादी रहन आग्रह समेत गरेका छन्। उनको दाबी छ कि अमेरिकी ट्रम्प प्रशासनले राजनीतिक स्थिरता र स्वतन्त्रतामाथि निरन्तर आक्रमण गरेर अँध्यारा दिनहरूको सुरुवात गरेको हो। बाइडेनले बोस्टनमा आयोजित कार्यक्रममा बोल्दै स्थापना कालदेखि नै अमेरिका विश्वको इतिहासमा सबैभन्दा शक्तिशाली […]