रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना घाइते

RajdhaniDaily.com | काठमाडौँ। रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा चार जना गम्भीर घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी डा. टोकराज -