काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ महानगर समितिले दीपावली तथा नेपाल संवत्को पूर्वसन्ध्यामा काठमाडौँमा ‘सुकुन्दा र्याली’ आयोजना गर्ने भएको छ । महानगर समितिका सभापति सुशन वैद्यले नेपाल संवत् मनाउने समुदायलाई लक्षित गरी काठमाडौँका भित्री गल्लीमा ‘सुकुन्दा र्याली’ आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार यही कात्तिक २१ गते शनिबार साँझ ४:०० बजे काठमाडौँको लगनटोलबाट र्याली […]