मनास्लु क्षेत्रमा विदेशी पर्यटकमाथि खस्यो पहिरो, उद्धारमा कठिनाइ

१४ कात्तिक, काठमाडौं । मनास्लु क्षेत्रमा एक विदेशी पर्यटकमाथि पहिरो खसेको छ । गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोमा चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा परेकी हुन् । उनका गाइड रमेश भट्टले दिएको …