पूर्वसूचनालाई विपद् पूर्वतयारीसँग जोड्न महासचिव चापागाईंको आह्वान

काठमाडौँ- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव जगन चापागाईंले प्राकृतिक विपद्बाट नागरिकको ज्यान र जीविकोपार्जन जोगाउन पूर्वसूचना प्रणालीलाई समयमै प्रभावकारी पूर्वतयारीसँग जोड्न आह्वान गरेका छन् । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत ‘सबैका लागि पूर्वसूचना’ विषयक विशेष सत्रलाई सम्बोधन गर्दै उनले पूर्वसूचना प्राप्त भएपछि त्यसअनुसार सुरक्षित कदम चाल्ने […]