भियतनाम युद्ध रोकेको कङ्ग्रेसले इरान युद्ध अन्त्य गर्न सक्ला ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी डिसेम्बर महिनामै इरानविरुद्धको युद्ध अन्त्य गर्न बाध्य पार्ने रणनीतिमा डेमोक्र्याटहरू लागेका छन्। यद्यपि उनीहरूको यो कदमका कारण सरकारी कामकाज ठप्प (सटडाउन) हुन सक्ने र बढ्दो खाद्यान्न तथा इन्धनको मूल्य अझ आकासिने चिन्ता पनि व्यक्त भइरहेको छ। यसै महिना सम्पन्न मध्यावधि निर्वाचनअघि डेमोक्र्याटिक पार्टीले यो द्वन्द्व अन्त्य गर्ने […]