एनपीएलको दोस्रो दिनमा विदेशी र नेपाली खेलाडीको सन्तुलित प्रदर्शन

२ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा मंगलबार दुई खेलहरू सम्पन्न भए । पहिलो खेल डे लाइटमा खेलिएको थियो भने दोस्रो खेल डे-नाइट म्याचका रूपमा रह्यो । पहिलो खेलमा चितवन …