च्याम्पियन्स लिग : मड्रिड चार शून्यले विजयी

काठमाडौं – युइएफए महिला च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिडले शानदार जित निकालेको छ । गएराति भएको खेलमा यथ्लेटिको मड्रिडले ट्वेन्टीलाई ४–० ले हराएको हो । म्याड्रिडको जितमा पहिलो हाफमा दुई र दोस्रो हाफमा थप दुई गोल भयो । पहिलो हाफमा खेलको २९ औं मिनेटमा एमियूर सर्गी, ४१ औं मिनेटमा जुलिया बार्टेलले गोल गरेका थिए । दोस्रो […]