न्युयोर्कका विभिन्न नेपाली चर्चहरूको सक्रियतामा येशू ख्रीष्टको जन्मोत्सव मनाउन क्रिसमसको अवशरमा विभिन्न कार्यक्रमहरु गरिएका छन् । स्थानीय नेपाली इसाई समुदायको उत्साहजनक सहभागितामा आयोजित कार्यक्रमहरूमा धार्मिक प्रवचनका साथै सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश थिए। न्युयोर्क नेपाली चर्चको क्रिसमस न्युयोर्क नेपाली चर्चले लङ आइल्याण्ड सिटीमा आयोजना गरेको विशेष समारोहमा पास्टर डानियल बस्नेत मुख्य वक्ता थिए । उनले क्रिसमसको […]