कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

विशेष महाधिवेशनले विवादको उत्कर्षमा पुगेको नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।