अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी साझा चिह्न जाँतोबाट चुनाव लड्ने

काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालले एकै चुनाव चिह्न लिएर फागनुको निर्वाचनमा जाने भएका छन् । सोमबार निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउन पुगेका यी तीन नेताले नाउपा नेपालको चुनाव चिह्न जाँतोबाट तीन दल लड्ने बताएका हुन् । उनीहरूले निर्वाचन आयोगमा […]