सशस्त्र युद्धपछि राजनीतिमा पछाडि परेकी सकिनाको पुनरागमन, नेकपाको समानुपातिक सूचीमा
उनी २०५८ देखि २०६३ सालसम्म तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र संघर्षताका छापामार थिइन्। त्यति बेला उनको नाम रविना खान थियो। सशस्त्र द्वन्द्वभरि उनी यही नामबाट चिनिइन्।