नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार लगायो टुंगो

नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विभिन्न प्रदेशबाट उम्मेदवार टुंगो लगाएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय संसदीय समितिद्वारा सिफारिस गरिएका उम्मेदवारहरूको मनोनयन अनुमोदन गरेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा […]