बेलिब्रिज जडानसँगै उदयपुर-खोटाङ यातायात सञ्चालन

उदयपुर र खोटाङबीच सुन नदीमा बेलिब्रिज जडानसँगै आइतबारदेखि गाईघाट–दिक्तेल यातायात सुरु भएको छ।